दुर्घटनाका घाइतेलाई भेट्न भारतले केन्द्रीय मन्त्री नेपाल पठाउँदै

काठमाडौं । नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा … पूरा पढ्नुहोस् »