देउवाले सरकार र अध्यादेशको विरोध गरेको ‘फेक विज्ञप्ति’ भाइरल भएपछि कांग्रेसको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । सभापति शेरबहादुर देउवाको नाममा ‘फेक विज्ञप्ति’ भाइरल भएपछि नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली … पूरा पढ्नुहोस् »