देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा … पूरा पढ्नुहोस् »