‘देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण’

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । आज मंगलबार काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उनले यस्तो … पूरा पढ्नुहोस् »