देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै भयो स्ववियु चुनाव
काठमाडौँ । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ । त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा … पूरा पढ्नुहोस् »