सुनको मूल्य आजपनि घट्यो, चाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार … पूरा पढ्नुहोस् »