दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्डमा निर्देशक राजेन्द्र बस्नेत सम्मानित

काठमाडौं । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड नेपाल चलचित्र विकास वोर्डको सभाहलमा सम्पन्न भएको छ। बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक … पूरा पढ्नुहोस् »