दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँतेमा वाग्मती च्याम्पियन

काठमाडौं । दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँते प्रतियोगितामा वाग्मती प्रदेश च्याम्पियन भएको छ । प्रतियोगितामा ६ स्वर्णपदक जित्दै वाग्मती विजेता भएको हो । पाँच स्वर्ण जितेको कर्णाली प्रदेश उपविजेता भयो … पूरा पढ्नुहोस् »