धर्मगुरु भन्ने पुष्कर खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। खतिवडाको … पूरा पढ्नुहोस् »