धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला धर्मशाला भत्काउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका मेयर बालेन शाहको सचिवालय स्रोतले दिएको जानकारीअनुसार खाली गराउन पुगेका दुईवटा डोजरलाई प्रहरीले … पूरा पढ्नुहोस् »