धादिङमा प्लास्टिकजन्य फूलमाल प्रयोगमा तथा बिक्री वितरणमा रोक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, … पूरा पढ्नुहोस् »