नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपि रायमाझीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप, आजैबाट बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले थालेको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले … पूरा पढ्नुहोस् »