नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर … पूरा पढ्नुहोस् »