नक्कली भुटानी शरणार्थी प्रकरण : आज पाँच प्रतिवादीका वकिलले गरे बहस
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाडौंले आज पाँच प्रतिवादीको थुनछेक बहस सकेको छ। यो प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टंक गुरूङका वकिलले … पूरा पढ्नुहोस् »