नक्कली शरणार्थी प्रकरण : आरजुको नाम जाेडेर सार्वजनिक गरेको आवाज सन्देश शर्मासंग मिल्यो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । … पूरा पढ्नुहोस् »