नदी किनाराका जमिन खाली गराउने अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् : एकीकृत समाजवादी

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं उपत्यकाभित्रका नदी किनाराका जमिन खाली गराउने अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् गरेको निष्कर्ष निकालेको छ। एकीकृत समाजवादीका काठमाडौं, भक्तपुर, ललितपुरका … पूरा पढ्नुहोस् »