नबिल बैंकको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वाकाथन

काठमाडौँ । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको … पूरा पढ्नुहोस् »