नाइमा मोबिलिटि एक्स्पो आजबाट शुरु
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो आज (बुधबार) शुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गर्नु भएको थियो … पूरा पढ्नुहोस् »