नागरिकता विधेयक राजपत्रमा प्रकाशित (पूर्णपाठ)

काठमाडौं । नेपाल नागरिका (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएको हो । अब यो ऐन लागू हुनेछ … पूरा पढ्नुहोस् »