नागरिकता विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि … पूरा पढ्नुहोस् »