नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक बर्ष २०७९।८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएर १४ … पूरा पढ्नुहोस् »