नागरिक लगानी कोषमा सहभागीलाई गंगालाल अस्पतालमा विशेष छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट हुने भएको छ ।अस्पतालको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० … पूरा पढ्नुहोस् »