नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने
काठमाण्डौं । नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आउँदो २०८१ चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ। यसका लागि वाडाले आजदेखि बुकिङ्ग प्रक्रिया खुल्ला गरेको … पूरा पढ्नुहोस् »