नाडाले मन्त्री घिसिङलाई बुझायो अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधारका लागि विस्तृत २८ बुँदे सुझाव
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर नेपालको अटोमोबाइल क्षेत्रमा रहेका समग्र समस्याहरूबारे विस्तृत छलफल गरेको छ । छलफलका क्रममा … पूरा पढ्नुहोस् »