‘नाडा अटो शो’मा निसानका गाडी खरिद गर्दा ८ लाख छुट

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना निसानका गाडीहरू निसान म्यागनाइट, … पूरा पढ्नुहोस् »