नास्ट र महासंघबीच वैज्ञानिक सहकार्यका लागि छलफल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका … पूरा पढ्नुहोस् »