निजगढ विमानस्थललाई उच्च प्राथमिकता दिन सरकारसंग माधब नेपालको आग्रह
काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ हेर्न सरकारलाई माग गरेका … पूरा पढ्नुहोस् »