निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ, ः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा बोल्ने वक्ताहरुले सहकार्य र साझेदारी आवश्यक रहेको निश्कर्ष निकालेका हुन् । महासम्मेलनको … पूरा पढ्नुहोस् »