निजी विद्यालय सञ्चालकहरूको चक्रपथमा स्कुल बसको र्याली
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुल बसको र्याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन … पूरा पढ्नुहोस् »