निफ्राले ५० लाख कित्ता ऊर्जा ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ६ प्रतिशत (२०८८।८९)’ निष्कासन गर्ने भएको छ । कूल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो … पूरा पढ्नुहोस् »