तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको बताएका छन् । आज (शुक्रबार) बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले … पूरा पढ्नुहोस् »