निर्मला पन्त हत्याको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
काठमाडौं । कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान गरिने बताएका छन् । उनले उक्त हत्या प्रकरणलाई आफूले गम्भीरताका साथ लिएको बताए । … पूरा पढ्नुहोस् »