निर्माण व्यवसायी यक्षध्वज कार्की पक्राउ

काठमाडौं । निर्माण व्यवसायी यक्षध्वज कार्की पक्राउ परेका छन् । नेपाल निर्माण व्यवासायी महासंघका पूर्व अध्यक्ष कार्की १६ लाख रुपैयाँको हिसाव नमिल्दा पक्राउ परेका छन् । दोलखा गौरिशंकर ८ का … पूरा पढ्नुहोस् »