निर्वाचन आयोगमा १० नयाँ दल दर्ता, २८ प्रक्रियामा
काठमाडौं । निर्वाचन आयोगमा शुक्रबार (मंसिर ५)सम्म १० वटा नयाँ दल दर्ता भएका छन् । आयोगका अनुसार, श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, … पूरा पढ्नुहोस् »
















