निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य आईपीओ निष्कासन गर्ने व्यवस्था गरिने
काठमाडौं । सरकारले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा आईपीओ निष्कासनको व्यवस्था गर्ने भएको छ । आगामी वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो । निश्चित रकमभन्दा बढी पुँजी … पूरा पढ्नुहोस् »