नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्रको रक्षा हुदैन- सांसद रोशन कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्रको रक्षा नहुने बताएकी छिन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले नीति तथा कार्यक्रमको … पूरा पढ्नुहोस् »