माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै,नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ … पूरा पढ्नुहोस् »