नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिनँ : अध्यक्ष ढकाल
काठमाडौँ ।अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन्। नेपालमा सम्भावना नै छैन, … पूरा पढ्नुहोस् »
















