नेपाललाई विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि

काठमाण्डौं । नेपालले शुक्रबार ओमानमा आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि जितेको छ। अपराजित रहदै च्याम्पियन बन्ने क्रममा नेपालले शुक्रबार प्रतियोगिताको अन्तिम खेलम समोआलाई १२४ रनले पराजित गर्‍यो। … पूरा पढ्नुहोस् »