नेपालले घरेलु टोली अमेरिकालाई हरायो

काठमाडौं । नेपालले पहिलो टी २० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »