नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगिरहेको छ : मन्त्री राणा
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगिरहेको बताएकी छन्। बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन … पूरा पढ्नुहोस् »