नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिपी जयन्तीमा विचार गोष्ठी आयोजना गर्ने

काठमाडौँ । नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री तथा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृतिमा १११ औं बीपी जन्म जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ। … पूरा पढ्नुहोस् »