नेपाली कांग्रेसले तिहारपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले तिहारलगत्तै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी थालेको छ । यसअघि गत सोमबार घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा … पूरा पढ्नुहोस् »