नेपाली बजारमा सुनको मूल्य आजपनि स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । … पूरा पढ्नुहोस् »