नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ। आज मात्र छापावाल सुनको मूल्य तोलाको ५ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार … पूरा पढ्नुहोस् »