नेपाली महिला फुटबलको उपाधि जित्ने सपना अधुरै,म्यानमारलाई उपाधि

काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक पनि उपाधि सपना अधुरै रहयो । … पूरा पढ्नुहोस् »