नेपाली विद्यार्थीको अभिभावकत्व सकिएको सांसद श्रेष्ठको टिप्पणी
काठमाडौँ । रास्वपा सांसद एवम पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली विद्यार्थीको अभिभावकत्व सकिएको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले भारतमा हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना … पूरा पढ्नुहोस् »