नेपाली विद्यार्थीको सुरक्षार्थ सम्पूर्ण कदम चाल्न तयार छौँ : भारत सरकार
काठमाडौं । भारतले ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दु्ःख व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार … पूरा पढ्नुहोस् »