नेपाल इन्स्योरेन्सका डेपुटी सीईओ पोखरेलको कार्यकाल चार वर्ष थप
काठमाण्डौं । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) ईश्वर पोखरेलको कार्यकाल आगामी चार वर्षका लागि थप गरिएको छ । गत भदौ १६ गतदेखि उनको कार्यकाल थप भएको हो … पूरा पढ्नुहोस् »