नेपाल एसबिआई बैंकको बाढीपहिरो प्रभावितलाई २५ लाख सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले देशभर हालै भएको भारी र लगातार वर्षाका कारण पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ। एक … पूरा पढ्नुहोस् »